भर्खर जङ्गलबाट शहर छिरेका जम्बो मन्त्रीहरुले संसदमा असभ्य र अशिष्ट शब्दहरु बोल्न थालेः सांसद रिजाल
फाल्गुण २२, २०८१ बिहीबार
नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले भर्खर जङ्गलबाट शहर छिरेका जम्बो मन्त्रीहरुले संसदमा असभ्य र अशिष्ट शब्दहरु बोल्ने अभ्यास गरिरहेको टिप्पणी गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।