दशौं राष्ट्रिय खेलकुद समयमै नहुँदा खेलाडिहरुमाथि अन्याय भयो, खेलकुदमन्त्रीले जवाफ दिनुपर्छः सांसद विष्ट

फाल्गुण १८, २०८१ आइतबार
दशौं राष्ट्रिय खेलकुद समयमै नहुँदा खेलाडिहरुमाथि अन्याय भयो, खेलकुदमन्त्रीले जवाफ दिनुपर्छः सांसद विष्ट

नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्दा समग्र खेलाडीमाथि अन्याय भएको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images