संविधानभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गरौंः अध्यक्ष बाँस्कोटा

माघ २७, २०८१ आइतबार
संविधानभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गरौंः अध्यक्ष बाँस्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images