विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे प्रमुख सचेतकहरुसँग सभामुखको छलफल

माघ २७, २०८१ आइतबार
विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे प्रमुख सचेतकहरुसँग सभामुखको छलफल

संसदमा सहभागी राजनीतिक दलहरुसँगको सहमतिबाट विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अघि बढाउन सभमुख देवराज घिमिरेले आग्रह गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images