यमनका हुथी विद्रोहीहरूद्वारा एकतर्फी रूपमा १५३ युद्धबन्दी रिहा

माघ १४, २०८१ सोमबार
यमनका हुथी विद्रोहीहरूद्वारा एकतर्फी रूपमा १५३ युद्धबन्दी रिहा

यमनको हुथी विद्रोही समूहले एकतर्फी रूपमा पछिल्ला वर्षहरूमा यमनी सरकारी सेनासँगको गृहयुद्धको क्रममा पक्राउ परेका १५३ युद्धबन्दीहरूलाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रस समितिले जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images