टर्कीका राष्ट्रपतिद्वारा सोमालियाका राष्ट्रपति र इथियोपियाका प्रधानमन्त्रीसँग भेटवार्ता
मंसिर २७, २०८१ बिहीबार
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मद र इथियोपियाका प्रधानमन्त्री अबी अहमदसँग बुधवार भेटवार्ता गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।