गाजामा इजरायली हमलामा २० प्यालेस्टाइनीको मृत्यु

मंसिर २०, २०८१ बिहीबार
गाजामा इजरायली हमलामा २० प्यालेस्टाइनीको मृत्यु

प्यालेस्टिनी स्रोतकाअनुसार दक्षिणी गाजा पट्टीको खान युनिसको पश्चिममा विस्थापित मानिसहरूको लागि बनाइएको आश्रयस्थललाई लक्षित गरी बुधवार इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images