प्रश्तावित राजदुत लम्साल र सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला/पाण्डेको संसदीय सुनुवाई १४ गते हुने

कार्तिक १२, २०८१ सोमबार
प्रश्तावित राजदुत लम्साल र सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला/पाण्डेको संसदीय सुनुवाई १४ गते हुने

बेल्जियमका लागि प्रश्तावित राजदुत सेवा लम्साल र सर्वाेच्च अदालतका लागि प्रश्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाई हुने भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images