इजिप्टले बन्धक–बन्दी आदानप्रदानको लागि दुई दिने गाजा युद्धविराम पहल प्रश्ताव गर्दछः राष्ट्रपति
कार्तिक १२, २०८१ सोमबार
इजिप्टले इजरायलका केही प्यालेस्टाइनी बन्दीहरूसँग चार इजरायली बन्धकहरूलाई साटासाट गर्न गाजा पट्टीमा दुई दिने युद्धविरामको लागि पहल प्रश्ताव गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।