आइएमएफद्वारा २०२४ को विश्वव्यापी वृद्धि प्रक्षेपण ३.२ प्रतिशत कायम, भूराजनीतिक तनावको चेतावनी
कार्तिक ८, २०८१ बिहीबार
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले २०२४ मा विश्वव्यापी वृद्धि प्रक्षेपण ३.२ प्रतिशत कायम राखेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।