अंकारा हमला पीकेकेले गराएको टर्कीका रक्षामन्त्रीको आरोप
कार्तिक ८, २०८१ बिहीबार
टर्कीका रक्षामन्त्री यासर गुलेरले राजधानी अंकाराको प्रमुख रक्षा परिसरमा भएको घातक हमलामा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को हात रहेको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।