ट्युनिसियाका पुनः निर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ

कार्तिक ६, २०८१ मंगलबार
ट्युनिसियाका पुनः निर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ

ट्युनिसियाका पुनः निर्वाचित राष्ट्रपति काइस सइदले सोमवार राजधानी ट्युनिसमा रहेको ट्युनिसियाली संसदको जनप्रतिनिधिको मुख्यालयमा शपथ लिनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images