इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुब्यान्टोद्वारा शपथ ग्रहण

कार्तिक ५, २०८१ सोमबार
इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुब्यान्टोद्वारा शपथ ग्रहण

इण्डोनेसियाका पूर्व सेनाका जनरल प्राबोवो सुब्यान्टोले आईतवार संसद भवनमा देशको आठौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images