इजिप्ट र लेबननका विदेशमन्त्रीबीच पछिल्लो अवस्थाबारे छलफल
कार्तिक ४, २०८१ आइतबार
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका लेबनानी समकक्ष अब्दल्लाह बो हबीबले लेबनानमा भएका पछिल्लो घटनाक्रम र यस क्षेत्रको बिग्रँदै गएको अवस्थालाई नियन्त्रण गर्न गरिएका प्रयासहरूबारे छलफल गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।