टर्की बस दुर्घटनामा ७ जनाको मृत्यु, ३३ घाइते

कार्तिक ३, २०८१ शनिबार
टर्की बस दुर्घटनामा ७ जनाको मृत्यु, ३३ घाइते

मध्य अक्सराय प्रान्त टर्किएमा शुक्रवार यात्रुबाहक बस पल्टिँदा सात जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images