इजिप्ट—इरानी विदेशमन्त्रीद्वारा क्षेत्रीय अवस्थाबारे छलफल
कार्तिक २, २०८१ शुक्रबार
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका इरानी समकक्षी सेयद अब्बास अराघचीले बिहीवार कायरोमा लेबनान, गाजापट्टी र रेड सीको विकसित अवस्थाका बारेमा छलफल गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।