वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको अन्तर्वार्ता

images
फाल्गुण २८, २०७९ आइतबार
वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको अन्तर्वार्ता

नेकपा एमाले सरकारबाट बाहिरिएसँगै सत्ता समीकरणमा फेरबदल भएको छ । काँग्रेससहितका १० दलको गठबन्धन बनेको छ । राष्ट्रपति निर्वाचनमा समर्थन गरेका दलहरुसँग मिलेर अब प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बिस्तार हुने सत्ता गठबन्धन दलका नेताहरुले बताइरहेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्