अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्छः प्रा.डा.वाग्ले

images
फाल्गुण २५, २०७९ बिहीबार
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्छः प्रा.डा.वाग्ले

अर्थविद् तथा प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्