पुँजी र प्रविधिको धेरै ठूलो आवश्यकता जलविद्युतमा छः सांसद कार्की
भाद्र ११, २०८१ मंगलबार
नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले एमसिसि परियोजनाअन्तर्गतको ट्रान्समिसन लाइनलाई समयभित्रै बनाइसक्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।