नेपाल सरकारले संविधान दिवशको अवशरमा नेसनल डे कन्सर्ट गर्ने भएको छ । प्रधानमन्त्रि केपी शर्मा ओलीको संयोजकत्वमा प्रधानमन्त्रि कार्यालय सिंहदरबारमा बसेको संविधान दिवश मूलसमारोह समितिको बैठकले नेसनल डे कन्सर्ट गर्ने (राष्ट्रिय दिवश उत्शव) निर्णय गरेको हो ।