नेफ्स्कूनले सहकारी व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्दै
फाल्गुण २१, २०७९ आइतबार
नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघले फागुन २४ र २५ गते काठमाडौंमा सहकारी व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्ने भएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।