सौर्य एयरलाईन्स दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन्ः मन्त्री पाण्डे

श्रावण १३, २०८१ आइतबार
सौर्य एयरलाईन्स दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन्ः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाईन्स दुर्घटनामा मृत्यु भएका १८ शव आफन्तले बुझेको संसदलाई जानकारी गराउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images