पेलोसीको समर्थन ह्यारिसलाई

श्रावण ८, २०८१ मंगलबार
पेलोसीको समर्थन ह्यारिसलाई

पूर्व यु.एस. डेमोक्र्याटिक पार्टीका प्रमुख व्यक्तित्व, हाउस स्पिकर न्यान्सी पेलोसीले सोमवार उपराष्ट्रपति कमला ह्यारिसलाई पार्टीको राष्ट्रपति पदको उम्मेदवारको रूपमा समर्थन गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images