अभिलेख संरक्षणलाई अझ व्यवस्थित बनाउन विधेयक ल्याएका हौँः मन्त्री पाण्डे

श्रावण ७, २०८१ सोमबार
अभिलेख संरक्षणलाई अझ व्यवस्थित बनाउन विधेयक ल्याएका हौँः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ महत्वपूर्ण र बहुमूल्य अभिलेखहरुको संकलन र संरक्षण गर्न विधेयकले सहज हुने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images