मंगोलियामा संसदीय निर्वाचन शुरु, मतदानमा सक्रिय रूपमा सहभागी हुन आग्रह

आषाढ १५, २०८१ शुक्रबार
मंगोलियामा संसदीय निर्वाचन शुरु, मतदानमा सक्रिय रूपमा सहभागी हुन आग्रह

मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुखले शुक्रवार उलानबाटोरमा भएको नियमित संसदीय निर्वाचनमा सक्रिय मतदाता सहभागिताको महत्त्वलाई जोड दिँदै मतदान गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images