राष्ट्रिय फेन्सिङमा आर्मी च्याम्पियन

आषाढ ६, २०८१ बुधबार
राष्ट्रिय फेन्सिङमा आर्मी च्याम्पियन

नेपाल आर्मी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बुधवार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, २ रजत र ५ काँस्य जित्यो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images