फिलिपिन्समा ज्वालामुखी बिस्फोटः ५ किलोमिटर उचाईमा खरानी र ग्यास निस्कियो

जेठ २२, २०८१ मंगलबार
फिलिपिन्समा ज्वालामुखी बिस्फोटः ५ किलोमिटर उचाईमा खरानी र ग्यास निस्कियो

मध्य फिलिपिन्सको कानलाओन ज्वालामुखी बिस्फोट भएको छ । खरानी र ग्यास ५ किलोमिटरको उचाईमा उडेको बताइएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images