दिल्लीमा भएको आगलागीमा परी कम्तीमा ७ नवजात शिशुको मृत्यु

जेठ १४, २०८१ सोमबार
दिल्लीमा भएको आगलागीमा परी कम्तीमा ७ नवजात शिशुको मृत्यु

पूर्वी दिल्लीको विवेक बिहार क्षेत्रमा शनिवार राति बेबी केयर सेन्टर भित्र आगलागी हुँदा कम्तिमा सात नवजात शिशुको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images