बाथरोग शरीरका कुनैपनि अंगमा हुनसक्छः डा. श्वेता नकर्मी

images
फाल्गुण ७, २०७९ आइतबार
बाथरोग शरीरका कुनैपनि अंगमा हुनसक्छः डा. श्वेता नकर्मी

बाथले जोर्नीमात्रै नभएर सबै अंगमा हानि गर्नसक्छ । अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ तर बाथले हड्डी बाङ्गो हुन्छ । बाथ मुख, आँखा, ढाड शरीरका कुनैपनि अंगमा हुन्छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्