बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुरा आउनु राम्रो होइनः ढुंगाना

images
फाल्गुण ३, २०७९ बुधबार
बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुरा आउनु राम्रो होइनः ढुंगाना

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अहिले बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुरा आउनु राम्रो नभएको बताउनुभएको छ ।  बुधवार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुंगानाले बैंकको ब्याजदर लगायतको विषयलाई लिएर ऋणीहरुले बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुराहरु आउनु राम्रो नभएको बताउनुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्