टर्कीको सुरक्षा बलद्वारा १४७ पिकेके संदिग्ध पक्राउ

images
बैशाख १७, २०८१ सोमबार
टर्कीको सुरक्षा बलद्वारा १४७ पिकेके संदिग्ध पक्राउ

टर्कीको प्रहरी र जेंडरमेरी टोलीले प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का १४७ संदिग्ध सदस्यलाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बतउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्