चीनको ग्वान्झाउमा शक्तिशाली आँधीः ५ जनाको मृत्यु, ३३ जना घाइते

images
बैशाख १७, २०८१ सोमबार
चीनको ग्वान्झाउमा शक्तिशाली आँधीः ५ जनाको मृत्यु, ३३ जना घाइते

दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको राजधानी ग्वाङ्झाउमा आएको शक्तिशाली आँधीका कारण पाँच जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्