केन्याका राष्ट्रपतिको जिम्बाबे भ्रमण सम्पन्न

images
बैशाख १७, २०८१ सोमबार
केन्याका राष्ट्रपतिको जिम्बाबे भ्रमण सम्पन्न

केन्याका राष्ट्रपति विलियम रुटोले जिम्बाबेको दोस्रो ठूलो शहर बुलावायोमा भएको जिम्बाब्वे अन्तर्राष्ट्रिय व्यापार मेलाको ६४ औं संस्करणमा भाग लिएर जिम्बाबेको दुईदिने राजकीय भ्रमण शनिवार सम्पन्न गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्