दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिद्वारा निर्वाचनमा एएनसीलाई समर्थन गर्ने घोषणा

images
बैशाख १६, २०८१ आइतबार
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिद्वारा निर्वाचनमा एएनसीलाई समर्थन गर्ने घोषणा

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति र सत्तारुढ अफ्रिकी नेसनल कांग्रेस (एएनसी) पार्टीका पूर्वअध्यक्ष थाबो एम्बेकीले मे २९ मा हुने चुनावअघि एएनसीको समर्थन गर्ने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्