४ दिनमा पाकिस्तान र इरानबाट ५ हजार ९४० अफगान शरणार्थी स्वदेश फर्किए

images
बैशाख १६, २०८१ आइतबार
४ दिनमा पाकिस्तान र इरानबाट ५ हजार ९४० अफगान शरणार्थी स्वदेश फर्किए

पाकिस्तान र इरानबाट कुल ५ हजार ९४० अफगान शरणार्थी स्वदेश फर्किएका छन् । आप्रवासी मामिलासम्बन्धी देशको आयोगले ४ दिनमा सो संख्यामा अफगान शरणार्थी स्वदेश फर्किएको बताएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्