यमनको हुथी बिद्रोहीद्वारा बेलायती तेल ट्याङ्कर र अमेरिकी ड्रोनमा आक्रमणको जिम्मेवारी

images
बैशाख १५, २०८१ शनिबार
यमनको हुथी बिद्रोहीद्वारा बेलायती तेल ट्याङ्कर र अमेरिकी ड्रोनमा आक्रमणको जिम्मेवारी

यमनको हुथी समूहले शनिवार बिहानै उनीहरूले क्षेप्यास्त्र हमला गर्नुका साथै रेड सागरमा बेलायतको तेल ट्याङ्करमा प्रहार गरेको र उत्तरी यमनमा अमेरिकी ड्रोनलाई खसालेको बताएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्