यमनका हुथीद्वारा अमेरिका र इजरायली जहाजलाई निशाना बनाएको दाबी

images
बैशाख १३, २०८१ बिहीबार
यमनका हुथीद्वारा अमेरिका र इजरायली जहाजलाई निशाना बनाएको दाबी

यमनको हुथी समूहले बुधवार एडेनको खाडीमा दुई अमेरिकी जहाज र हिन्द महासागरमा इजरायली जहाजलाई लक्षित गरी तीनवटा आक्रमणको जिम्मेवारी लिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्