जोर्डन र आयरल्याण्डका विदेशमन्त्रीद्वारा गाजामा तत्काल युद्धविराम गर्न आग्रह

images
बैशाख १३, २०८१ बिहीबार
जोर्डन र आयरल्याण्डका विदेशमन्त्रीद्वारा गाजामा तत्काल युद्धविराम गर्न आग्रह

जोर्डनका विदेशमन्त्री अयमान सफादी र आयरल्याण्डका विदेशमन्त्री माइकल मार्टिनले गाजापट्टीमा जारी युद्धका कारण उत्पन्न भयावह अवस्थाको अन्त्य गर्ने उद्देश्यका लागि प्रयासहरूबारे छलफल गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्