गाजा द्वन्द्वमा संयुक्त राष्ट्र संघको प्रश्ताव बाध्यकारी बनाउन अरब लीगको आह्वान

images
बैशाख १३, २०८१ बिहीबार
गाजा द्वन्द्वमा संयुक्त राष्ट्र संघको प्रश्ताव बाध्यकारी बनाउन अरब लीगको आह्वान

अरब लीगको परिषद्ले बुधवार संयुक्त राष्ट्र सुरक्षा परिषदलाई गाजा पट्टीमा युद्ध अन्त्य गर्ने बाध्यकारी प्रश्ताव लिनको लागि आह्वान गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्