केन्यामा वन्यजन्तु आक्रमण पीडितहरूको लागि क्षतिपूर्ति कार्यक्रम शुरु

बैशाख ३, २०८१ सोमबार
केन्यामा वन्यजन्तु आक्रमण पीडितहरूको लागि क्षतिपूर्ति कार्यक्रम शुरु

केन्याका राष्ट्रपति विलियम रुटोले वन्यजन्तुको आक्रमणबाट पीडितहरूलाई आफ्नो जीविकोपार्जन पुनर्निर्माण गर्न र उपचारका लागि मद्दत गर्नको लागि क्षतिपूर्ति योजना शुरु गर्नुभभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images