टर्कीको अन्टाल्यामा केबलकार दुर्घटना हुँदा १ जनाको मृत्यु, १७ घाइते

बैशाख २, २०८१ आइतबार
टर्कीको अन्टाल्यामा केबलकार दुर्घटना हुँदा १ जनाको मृत्यु, १७ घाइते

टर्किएको दक्षिणी रिसोर्ट प्रान्त अन्टाल्यामा एउटा केबल कार एक पोलमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images