भारतको विदेशी मुद्रा सञ्चिति बढेर ६४८.५६२ बिलियन अमेरिकी डलर पुग्यो

बैशाख २, २०८१ आइतबार
भारतको विदेशी मुद्रा सञ्चिति बढेर ६४८.५६२ बिलियन अमेरिकी डलर पुग्यो

भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले जारी गरेको साप्ताहिक तथ्याङ्क अनुसार अप्रिल ५ को अन्त्य भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.९८ अर्ब अमेरिकी डलरले बढेर ६४८.५६२ अर्ब अमेरिकी डलर पुगेको छ । यो लगातार सातौं हप्तामा वृद्धि भएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images