वेस्ट बैंकमा इजरायली आक्रमणः १ प्यालेस्टाइनीको मृत्यु, १८ घाइते
बैशाख १, २०८१ शनिबार
मध्य वेस्ट बैंकको रमल्लाह शहरको पूर्वमा रहेको अल–मुघायिर गाउँमा इजरायली सेना र बसोबास गर्नेहरूले गरेको आक्रमणको क्रममा गोली लागेर एक प्यालेस्टाइनीको मृत्यु भएको र अन्य १८ जना घाइते भएको प्यालेस्टिनी स्रोतले बताएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।