निजी क्षेत्रको प्रश्नः घोषणा भएको भ्रमण दशक सरकार आफैँले बिर्सिएको त छैन ?

images
चैत्र २८, २०८० बुधबार
निजी क्षेत्रको प्रश्नः घोषणा भएको भ्रमण दशक सरकार आफैँले बिर्सिएको त छैन ?

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले भ्रमण दशक घोषणा गरेको भएपनि स्वयं बिर्सिएको महशुस निजी क्षेत्रलाई भएको भन्दै आवश्यक कदम चाल्न आग्रह गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्