चिनियाँ राष्ट्रपति र इण्डोनेसियाका नवनिर्वाचित राष्ट्रपतिबीच वार्ता

चैत्र २०, २०८० मंगलबार
चिनियाँ राष्ट्रपति र इण्डोनेसियाका नवनिर्वाचित राष्ट्रपतिबीच वार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र इण्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति प्राबोवो सुब्यान्टोबीच भेटवार्ता भएको छ । सोमवार दुई देशका प्रमुखबीच शिष्टाचार भेटवार्ता भएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images