सुडानी सेना अर्धसैनिक बलहरूबिरुद्ध विजय हासिल गर्न सक्षम छः सेना उपप्रमुख

चैत्र १५, २०८० बिहीबार
सुडानी सेना अर्धसैनिक बलहरूबिरुद्ध विजय हासिल गर्न सक्षम छः सेना उपप्रमुख

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का सदस्य र सुडानी सशस्त्र बल (एसएएफ) का उप–जनरल कमाण्डर शाम्स–एडिन काबाशीले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बिरुद्ध विजय हासिल गर्न सेना सक्षम रहेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images