बाल्टिमोर पुल भत्किँदा बेपत्ता दुई जनाको शव फेला

चैत्र १५, २०८० बिहीबार
बाल्टिमोर पुल भत्किँदा बेपत्ता दुई जनाको शव फेला

अमेरिकी शहर बाल्टिमोरको पुल भत्किँदा बेपत्ता रहेका दुई जनाको शव फेला परेको छ । उनीहरु पुल भत्किएको बेलामा पिकअप ट्रकमा रहेका थिए । पिकअप ट्रक पुलमै रहेको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images