नाइजेरियाको केन्द्रिय बैंकले बढ्दो मुद्रास्फीतिको बीचमा मौद्रिक नीति दर २ सय आधार बिन्दुले २४७५ प्रतिशतमा बढाएको छ । हालको मुद्रास्फीतिको दबाब र मुद्रास्फीतिको अपेक्षालाई आत्मसाथ गर्नुका साथै दिगो विनिमय दर स्थिरता सुनिश्चित गर्ने आवश्यकतालाई ध्यानमा राखेर ब्याजदर २२.७५ प्रतिशतमा पु¥याएको बताइएको हो ।