भेनेजुएलाका मादुरोद्वारा राष्ट्रपति चुनावका लागि उम्मेदवारी दर्ता

चैत्र १३, २०८० मंगलबार
भेनेजुएलाका मादुरोद्वारा राष्ट्रपति चुनावका लागि उम्मेदवारी दर्ता

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोमवार नेसनल इलेक्टोरल काउन्सिल (सीएनई) मा जुलाई २८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारको रूपमा दर्ता गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images