पाकिस्तानको १९ सदस्यीय संघीय मन्त्रिपरिषद्द्वारा शपथग्रहण
फाल्गुण २९, २०८० मंगलबार
नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको १९ सदस्यीय संघीय मन्त्रिपरिषद्ले राजधानी इस्लामावादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा शपथ लिएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।